नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। नयाँ मूल्यसूची लागू भएसँगै उपभोक्ताले प्रतिलिटर केही रुपैयाँ राहत पाउने भएका छन्।