नेपालका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिँदै गएपछि सरकारले पशु क्वारेन्टाइनलाई उच्च सतर्कतामा राखेको छ। हालसम्म लाखौँ कुखुरा नष्ट गरिएको छ भने मानिसमा संक्रमण पुष्टि भएको छैन।