जलवायु परिवर्तनसँगै सरुवा रोगको जोखिम बढ्दो
स्वास्थ्य विज्ञहरूले जलवायु परिवर्तनका कारण लामखुट्टेबाट सर्ने रोग, श्वासप्रश्वाससम्बन्धी समस्या तथा एन्टिबायोटिक प्रतिरोधको चुनौती बढ्दै गएको बताएका छन्।
सरकार र स्वास्थ्य निकायहरूले मानव, पशु र वातावरणको समन्वित संरक्षणका लागि ‘वन हेल्थ’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

स्वास्थ्य विज्ञहरूले जलवायु परिवर्तनका कारण लामखुट्टेबाट सर्ने रोग, श्वासप्रश्वाससम्बन्धी समस्या तथा एन्टिबायोटिक प्रतिरोधको चुनौती बढ्दै गएको बताएका छन्।

नेपालका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिँदै गएपछि सरकारले पशु क्वारेन्टाइनलाई उच्च सतर्कतामा राखेको छ। हालसम्म लाखौँ कुखुरा नष्ट गरिएको छ भने मानिसमा संक्रमण पुष्टि भएको छैन।

एलजीले नेपाली उपभोक्ताका लागि नयाँ ‘Essential Series’ गृहउपकरण बजारमा ल्याएको छ। ऊर्जा बचत र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै उत्पादनहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।