चालु आर्थिक वर्षको पछिल्लो तथ्यांकअनुसार नेपालको व्यापार घाटा निरन्तर बढिरहेको छ। आयातको तुलनामा निर्यात कमजोर रहँदा अर्थतन्त्रमा चुनौती थपिएको विश्लेषण गरिएको छ।