ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। आकर्षक फिचर र प्रतिस्पर्धी मूल्यका साथ कम्पनीले युवा उपभोक्तालाई लक्षित गरेको जनाएको छ।
Video
नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक