नेपाल एसबीआई बैंकले उत्कृष्ट बैंकिङ सेवा प्रदान गरेबापत चार अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। बैंकले डिजिटल बैंकिङ र ग्राहक सेवामा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।