साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटे पनि कुल कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। लगानीकर्ताको सक्रिय सहभागिता कायमै रहेको देखिएको छ।