नेपालका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिँदै गएपछि सरकारले पशु क्वारेन्टाइनलाई उच्च सतर्कतामा राखेको छ। हालसम्म लाखौँ कुखुरा नष्ट गरिएको छ भने मानिसमा संक्रमण पुष्टि भएको छैन।
Health
News
बर्ड फ्लु संक्रमण फैलिँदै, उच्च सतर्कता अपनाउन सरकारको आग्रह